News From Other Links

Feb. 06, 2008

Jwojalapa! Welcome to News from other links for your reading pleasure. The column was last updated on 9 Dev. 1129 (2008).

नेपाल सम्वत ११२९ को उपलक्ष्यमा नेपाः पासा पुचः अमेरिकाको कार्यत्रम
राजेन्द्र समन
नेपाल संवत ११२९ को उपलक्षमा नेपाः पासा पुचः अमेरिकाले नोवेम्बर ८, २००८ का दिन एक कार्यत्रमको आयोजना गरेको थियो। नेपालका महामहिम राजदुत डा. शुरेश चन्द्र चालिसेले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
उक्त कार्यत्रममा नेपालका बरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठ लाई नेपाः पासा पुचःका सस्थांपक अध्यक्ष राम मालाकारले पासाः पुचःको टोपी लगाई सम्मान गरिएका थियो। More

लुम्बिनी बिकास कोषको सदस्य सचिव पदमा शेर्पा नियुक्त
माओबादी नेत्रित्व रहेको गठबन्धन सरकारको हालै बसेको मन्त्रि परिसदको निर्णयले बिभिन्न बिभागहरुमा सामबेशि पद पुर्ति गरेका छन। यसै गरि लुम्बिनि बिकास कोषको सदस्य सचिव पदमा आचार्य कर्मा साङपो शेर्पालाई नियुक्त गरेको छन। दोलखा जिल्ला बिगु गा बि स स्थाई घर भएको आचार्य शेर्पा नेपाल बौद्ध महासंघका महा सचिव समेत हुनु हुन्छ। बिगतलामो समयदेखि गैर बौद्ध धर्मवलम्विहरुले पदभर सम्हालदै आएको लुम्बिनि बिकास कोषमा मावोबादी नेत्रित्वको गठबन्धन सरकारले पहिलो पटक बौद्धमार्गि समुदायको ब्यक्तिलाई नियुक्त गरिएको हो। Full Story

हिमाली युवा मन्च केन्द्रिय समितिद्वारा रसुवामा कार्यक्रम
रसुवा अक्टोबर ११ का दिन हिमाली युवा मन्च केन्द्रिय समितिद्वारा रसुवा जिल्लाको स्याब्रु बेँसिमा एक औपचरिक कार्यक्रमका बिच जिल्ला अन्तर्क्रिया भेला सम्पन्न गरेको छ। स्याब्रुबेँसिका बिधालय सन्चालक समितिको अध्यक्ष तथा समाजसेवि नुर्भु तामाङगको सभापतित्वमा सम्पन्न भयो। Full Story

टोक्योमा विश्व आदिवासी दिवस मनाइयो
विश्वका ३५ करोड आदिवासी जनसमूहको मानव अधिकार, मातृभाषा, संस्कृति र आदिवासस्थानको सम्वर्धन र संरक्षणको लागि संयुक्त राष्ट्र संघद्वारा घोषित विश्व आदिवासी दिवस, टोक्योमा “विश्व आदिवासी दिवस-नेपालको सन्दर्भमा” कार्यपत्र प्रस्तुति र अन्तर्क्रिया कार्यक्रम को साथै क्वाटी भोजको आयोजन गरी शनिवार मनाइयो। Full Story

बुद्ध सम्बन्धि हुलाक टिकटमा प्रथम टाँचा
हुलाक सेवा विभागले शुक्रबारदेखि प्रचलनमा ल्याएको ‘बुद्ध जन्म’सम्बन्धी हुलाक टिकटमा सूचना तथा सञ्चार मन्त्रालयका सचिव युवराज पाण्डेले शुक्रबार प्रथम दिवसीय टाँचा लगाउनुभयो। शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थान लुम्बिनीको प्रचार-प्रसारबाट विश्वमा फैलिरहेको अशान्तिबाट सिर्जित मानव कष्टबाट उन्मुक्ति पाउन सबैलाई प्रेरणा प्राप्त होस् र पर्यटन प्रवर्द्धनमा समेत टेवा पुगोस् भन्ने उद्देश्यले सो टिकट प्रकाशनमा ल्याएको उक्त विभागले जनाएको छ । Full Story

Comments »

The URI to TrackBack this entry is: http://thenewah.blogsome.com/2008/02/06/p36/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Get free blog up and running in minutes with Blogsome
Theme designed by Viewfinder Design